SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828

Episodes
Ask host to enable sharing for playback control

Cabinet positions announced: Who's in and who's out - को-को छन् प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद्‌मा?

5/13/2025
Prime Minister Anthony Albanese has announced his picks for second term ministers. The Prime Minister has been sworn in for the term alongside his new ministry at Government House in Canberra. - आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै प्रधानमन्त्री एन्थोनी आल्बनिजीले नयाँ मन्त्रीपरिष्द् चयन गरेका छन्। प्रधानमन्त्री र उनको नयाँ मन्त्रीमण्डलले मङ्गलवार, १३ मङ्गलवारमा क्यानबरास्थित गभर्मेन्ट हाउमा गभर्नर जनरल समक्ष शपथ ग्रहण गरेका छन्। एक रिपोर्ट।

Duration:00:04:19

Ask host to enable sharing for playback control

SBS Nepali Weekly Update: Nepal reaches U-19 SAFF Championship semifinals - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल

5/13/2025
Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपालको १९ वर्ष उमेर समुह मुनिको फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

Duration:00:05:40

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Wednesday, 14 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १४ मे २०२५

5/13/2025
Australian weather update for Wednesday, 14 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:01:57

Ask host to enable sharing for playback control

SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

5/13/2025
Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद् गठन, लिबरल पार्टीकी नयाँ नेताको रूपमा सुजन ली र मेलबर्न स्टोर्म फुटबल क्लबसँगको ‘डेड्ली चोइसेस’ अभियान भिक्टोरियन एबोरिजिनल हेल्थ सर्भिसद्वारा रद्द लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

Duration:00:06:00

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Tuesday, 13 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ मे २०२५

5/12/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:48

Labor's Ed Husic criticises factional power play; Liberals meet to choose new leader - लेबरका नेता एड ह्युसेकद्वारा गुटबन्दीको खेलमाथि आलोचना, लिबरल पार्टी नयाँ नेता छान्दै

5/12/2025
Demoted cabinet minister Ed Husic has criticised the Labor Party leadership, as the frontbench of the re-elected government is finalised. Mr Husic claims his stance on Gaza and Labor's factional competition contributed to his departure. Meanwhile, the Liberals leadership contest is also underway after a historic loss in the election. - अस्ट्रेलियाको लेबर पार्टीले मन्त्रीपरिषदमा केही फेरबदल सहित पूर्णता दिइरहेको छ। त्यस्तै मन्त्रीपरिषदबाट हटाइएका मन्त्री एड ह्युसेकले लेबरको नेतृत्वको आलोचना गरेका छन्। ह्युसेकले गाजाबारे आफ्नो स्पष्ट धारणा र लेबरभित्रको गुटीय प्रतिस्पर्धाका कारण आफ्नो पद गुमाउनु परेको दाबी गरेका छन्। त्यस्तै इतिहासमै पहिलो पटक सङ्घीय विपक्षी नेताको चुनावमा ठुलो हारपछि लिबरल पार्टीमा नेतृत्वको प्रतिस्पर्धा चलिरहेको छ।

Duration:00:07:05

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Tuesday, 13 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १३ मे २०२५

5/12/2025
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:03

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Monday, 12 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ मे २०२५

5/11/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:06:01

Ask host to enable sharing for playback control

Nepalis in Australia remember their ‘aama’ this Mother's Day - ‘आमाको हातको खाना सम्झियो, अनि बासी पिजा खाइयो, परदेशमा बसेर!’

5/11/2025
Every year, Mother's Day is celebrated on the second Sunday of May in Australia. Nepali community members spoke to SBS Nepali about their fondest memories with their mothers. - अस्ट्रेलियामा आइतवार, ११ मेमा ‘मदर्स डे’ मनाइँदै गर्दा यहाँ बसोबास गर्ने नेपालीहरूले आफ्ना आमाहरूलाई यसरी सम्झिएका छन्।

Duration:00:09:20

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Monday, 12 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १२ मे २०२५

5/11/2025
Listen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:14

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Sunday, 11 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ११ मे २०२५

5/10/2025
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:12

Ask host to enable sharing for playback control

The environmental footprint of AI - वातावरणमा एआइको प्रभाव

5/9/2025
The surging popularity of generative artificial intelligence is being met with growing concerns about its environmental footprint. Key to the technology is computer power from data centres which demand vast amounts of both water and energy. And as these facilities expand both in numbers and size, governments and big tech are being urged to prioritise sustainable solutions. - ‘आर्टिफिसियल इन्टेलिजेन्स’ वा एआइको बढ्दो लोकप्रियतासँगै वातावरणमा यसको प्रभावप्रति चिन्ता बढिरहेको छ। तर डेटा केन्द्रहरूको सङ्ख्या र आकारमा विस्तार हुँदै गर्दा सरकार र ठुला प्रविधि कम्पनीहरूले दिगो समाधान तर्फ ध्यान दिनुपर्ने आवाजहरू उठ्न थालेका छन्।

Duration:00:07:28

Ask host to enable sharing for playback control

SBS Nepali community events update: Buddha Jayanti and Himalaya Day - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: बुद्ध जयन्ती र ‘हिमालय डे’

5/9/2025
Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

Duration:00:05:50

Ask host to enable sharing for playback control

Dwarika Nath Dhungel on recent political developments in Nepal - नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे द्वारिकानाथ ढुङ्गेल के भन्छन्?

5/9/2025
Since March this year, there have been several demonstrations in Nepal, some by pro-monarchists and some by those who oppose them. Whilst the major political parties have denounced the pro-monarchy protests, a section of Nepalis are in support of the monarchy’s restoration. In our ongoing efforts to bring regular reports, analyses, and diverse perspectives on the latest developments, in this podcast episode, our Nepal correspondent Prayas Dulal sits with Dwarika Nath Dhungel, a social and political analyst. He is a retired secretary of Nepal’s Ministry of Water Resources who has published several books and academic papers. Dhungel is also a former lecturer in political science and identifies as an independent researcher. - गए केही साता यता नेपालमा विकसित राजनीतिक घटनाक्रमका बारे हामीले क्रमिक रूपमा विविध सामाग्रीहरू प्रसारण गरिरहेका छौँ। कोही नेपालमा अब राजतन्त्र पुनर्वाहली हुँदैन भनिरहेका छन् भने अरू चाहिँ नेपालमा दक्ष अभिभावकका रूपमा राजसंस्था पुनर्वाहली हुनुपर्ने माग अगाडी सारिरहेका छन्। यही क्रममा आज हामी, नेपाल सरकारका एकजना पूर्व प्रशासक, विश्लेषक तथा राजनीति शास्त्रका पूर्व लेक्चरर द्वारिकानाथ ढुङ्गेलसँग संवाददाता प्रयास दुलालले गरेको कुराकानी प्रस्तुत गर्दै छौँ। पूर्व जलस्रोत सचिव रहेका ढुङ्गेलले विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन् र आफूलाई एक स्वतन्त्र अनुसन्धानकर्ताको रूपमा चिनाउँछन्।

Duration:00:10:02

Ask host to enable sharing for playback control

Community calls for safety after Nepali jewellery shop robbed in Brisbane - ब्रिसबेनको एक नेपाली गहना पसलमा लुटपाट, सुरक्षाको माग गर्दै समुदाय

5/9/2025
Queensland Police say they are investigating an armed robbery that took place at a jewellery store in Lutwyche, Brisbane, on Thursday, 8 May. SBS Nepali spoke to shopowner Tejendra Ghimire, nearby business owners and a community leader, following the event. - बिहिवार, आठ मेमा उत्तरी ब्रिसबेनको लट्‌विच् स्थित एक नेपाली गहना पसलमा भएको लुटपाटको घटनालाई लिएर अनुसन्धान जारी रहेको अधिकारीहरूको भनाई छ। क्वीन्सल्यान्ड प्रहरीका एक प्रवक्ताका अनुसार उनीहरूको प्रारम्भिक अनुसन्धानबाट हिजो दिउँसो एक बजे आसपास, केही बन्चरो र घन सहित नकाबधारी एक अज्ञात समूह उक्त पसलमा प्रवेश गरेको खुल्न आएको छ। त्यसपछि उक्त समूहले सिसाका क्याबिनेटहरू फुटाएर भारी मात्रामा गरगहना चोरी गरी, एक चोरीको गाडीमा फरार भएको पनि उनको भनाई छ। यता, पसलका सञ्चालक तेजेन्द्र घिमिरे र नजिकैका अन्य व्यवसायी तथा समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग कुराकानी गर्दै घटनाले आफूहरूलाई त्रसित बनाएको बताएका छन्।

Duration:00:12:45

Ask host to enable sharing for playback control

SBS Nepali Australian weather update: Saturday, 10 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १० मे २०२५

5/9/2025
Australian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

Duration:00:02:17

Ask host to enable sharing for playback control

एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ मे २०२५

5/8/2025
आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:28

Ask host to enable sharing for playback control

SBS Nepali Australian News Headlines: Friday, 9 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ मे २०२५

5/8/2025
Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duration:00:05:29

Ask host to enable sharing for playback control

How does a Papal Conclave work? - नयाँ पोप चुन्न भ्याटिकनमा सुरू पेपल कन्क्लेभले कसरी काम गर्छ?

5/8/2025
Cardinals have been meeting in the Vatican ahead of the conclave on May 7, at which they will start voting for Pope Francis’s successor. Following Pope Francis’ death on April 21 at age 88, preparations for the centuries-old tradition are underway. But how does a Papal Conclave work? - केही समय यता भ्याटिकनमा जम्मा भएका कार्डिनलहरू मे ७ देखि पोप फ्रान्सिसको उत्तराधिकारी नियुक्त गर्ने मतदानमा भाग लिने छन्। गत एप्रिल २१ मा अठासी वर्षको उमेरमा पोप फ्रान्सिसको मृत्यु पछि, सिस्टिन चापलमा सदियौँ पुरानो परम्परा कन्क्लेभको तयारी सुरु भएको हो जुन प्रक्रिया पूरा हुन केही दिन लाग्न सक्नेछ। तर यो ‘धर्मसभा’ले कसरी छान्ने छ त नयाँ पोप?

Duration:00:09:31